Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २०० रूपैयाँले घटेको छ । साताको पहिलो दिन आइतबार ९० हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ४०० रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज प्रतितोला ८९ हजार ९५० कायम…