उपभोक्ता Archives | Page 43 of 45 | Khabarhub Khabarhub

चाडपर्व नजिकिएसँगै मासुको मूल्य बढ्यो

नेपालगञ्ज– चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महिनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको व्यवसायीहरुको भनाइ छ । ४/५ महिनाअघिसम्म खसीको मासु प्रतिकिलो ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा खसीको मासुको…