क्रिकेट Archives | Page 129 of 225 | Khabarhub Khabarhub

पीएनजीविरुद्धको शृंखला कब्जा, दोस्रो खेलमा नेपालको शानदार जित

काठमाडौँ– नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीलाई नेपालले १५१ रनले पराजित गरेको छ । दोस्रो खेल जितेसँगै नेपालले पीएनजीविरुद्धको २ खेलको शृंखला पनि २–० ले जितेको छ । ओमानमा शुक्रबार भएको डेनाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २३३ रन बनाएको थियो । २३४ रनको लक्ष्य पाएको पीएनजी १९ ओभर १ बलमा ८२ रनमै अलआउट…