फुटबल Archives | Page 313 of 313 | Khabarhub Khabarhub

आर्मीका दीपक गुरुङलाई विशेष सम्मान

बारा । त्रिभुवन आर्मी क्लबका डिफेन्डर दीपक गुरुङ सम्मानित भएका छन् । रुस्लान सिमरा गोल्ड कपमा आर्मीले विभागिय टोलीलाई ४–२ ले हराउँदा दीपकले पनि एक गोल गरेका थिए । आर्मीको जितमा टंक बस्नेतले २ तथा सुदिल राईले पनि १ गोल गरे । खेलमा दीपक म्यान अफ द म्याच घोषित भए । आर्मीका लागि एपीएफविरुद्ध खेलेसँगै…