फुटबल « Khabarhub

फ्रान्कफुर्टसँग बायर्न बराबरीमा रोकियो

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख फ्रान्कफुर्टसँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको यी दुई टोलीको खेल १-१ गोलको बराबरीमा रोकिएको हो। पहिलो हापको ३४ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हापको ६९ औं मिनेटमा राण्डल कोलो मुआनीले गोल गर्दै फ्रान्कफुर्टलाई १-१ गोलको बराबरीमा पुर्‍याए। त्यसपछि कुनै पनि टिमले…