Live on
Your Voice, Your Power
काठमाडौं - नेदरल्यान्ड्सलाई ५-२ ले हराउँदै फ्रान्स महिला युरो कप फुटबलमा समूहमा पहिलो स्थानसहित क्वार्टर फाइनलमा प्रवेश गरेको छ। समूह ‘डी’मा पहिलो भएको फ्रान्सले क्वार्टर फाइनलमा समूह ‘सी’मा दोस्रो भएको जर्मनीसँग खेल्ने छ। डल्फाइन कासकारिनो छाएको खेलमा फ्रान्सले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा तीन गोल गरेको थियो। सन् २०१७ को च्याम्पियन नेदरल्यान्ड्स पहिलो हाफको समाप्तिमा…