देश/प्रदेश Archives | Page 1105 of 2047 | Khabarhub Khabarhub

मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

जलेश्वर - मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको बर्दिबासतिर जाँदै गरेको ज१०प २०६६ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो । गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट आइरहेको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताएका छन् ।…