Live on
Your Voice, Your Power
कैलाली- कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा एक आइएमईबाट ६ लाख चोरी भएको छ। आइएमई सञ्चालक तनुज जोशीले आज बिहान ६ लाख बराबरको चोरी भएको बताएका हुन। उनले आइएमई सेन्टरको पछाडिबाट ढोका फोडेर चोरी भएको जानकारी दिए । काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतिको रिचार्ज चोरी भएको उनले बताए । चोरीमा संलग्न भएका एक…