देश/प्रदेश Archives | Page 1656 of 1949 | Khabarhub Khabarhub

प्रदेश १ को कोरोना कोषमा ११ करोड ६५ लाख रकम जम्मा

विराटनगर– कोरोना भाइरसको संक्रमण रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश नम्बर १ सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा हालसम्म ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ रुपैयाँ जम्मा भएको छ । कोषमा सोमबार मात्रै ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्पिरिषद कार्यालयले जानकारी दिएको…