Live on
Your Voice, Your Power
चितवन– गत वर्ष (२०७५ साल)मा चितवनका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाका कारण १ सय ५५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २ सय ३५ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३ सय ६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या,…