देश/प्रदेश Archives | Page 222 of 2001 | Khabarhub Khabarhub

हेटौंडाका ६ नेताले छाडे रास्वपा 

मकवानपुर- मकवानपुरका ६ जना रास्वपा नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । रास्वपाका नेताहरू सत्ता लिप्सा र भागबन्डामा केन्द्रित बनेको भन्दै उनीहरूले पार्टी छाडेका हुन् । पार्टी परित्याग गर्नेहरूमा निर्वाचन क्षेत्र नम्बर १ का उपसभापति जगदीश दाहाल मकवानपुर जिल्ला सचिव भुवन खनाल, हेटौँडा १२ नम्बर कमिटी उपसभापति निर्मला प्रज्ञा बास्तोलासमेत छन् । त्यस्तै हेटौँडा उपमहानगरपालिकाका रास्वपा…