Live on
Your Voice, Your Power
दिनभर आजमा डच टिमसँग ७ विकेटले हारेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै, जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित, अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनु हुँदैन, आगामी निर्वाचनमा रास्वपा पहिलो बन्छ, वर्तमान सरकार परिवर्तन हुने सम्भावना छैन, आगामी निर्वाचनमा एमाले एक्लैले १५० सिट ल्याउनेलगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू:…