देश/प्रदेश Archives | Page 833 of 1940 | Khabarhub Khabarhub

जलस्रोत तथा सिंचाई कार्यालय लमजुङद्वारा १ सय ११ योजनाको निर्माण कार्य सुरु

काठमाडौँ- जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय लमजुङले आर्थिक बर्ष २०७९/०८० मा कार्यालयमा परेका योजनाहरुको निर्माण कार्य सुरु गरेको छ । कार्यालयका प्रमुख राजेन्द्र भण्डारीका अनुसार यस आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारमार्फत जिल्लाका लागि प्राप्त भएको १ सय ११ वटा योजनाका काम असोजको दोस्रो साताबाट सुरु गरिएको हो । चालु आर्थिक वर्षमा जिल्लामा…