Live on
Your Voice, Your Power
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक, प्राविधिक र उच्च शिक्षा तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्टर्नशिप गराउने नीति ल्याइएको बताएका छन्। विश्वविद्यालय अनुदान आयोगमा ११ विश्वविद्यालयका उपकुलपतिसँगको छलफलमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई ९० दिन इन्टनशिप गराउनुपर्ने नीति कार्यान्वयन गर्न निर्देशन दिए । ‘तीन तहको शिक्षालाई जोड्न ९० दिन अनिवार्य इन्टनशिप गर्नुपर्ने…