धर्म / संस्कृति Archives | Khabarhub Khabarhub

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं - आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार सन् २०२४ मे ३ तारिख। वैशाख कृष्ण पक्षको दशमी तिथि। अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्र दिवस। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत…