Live on
Your Voice, Your Power
काठमाडौँ- भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज परेको छ । बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म भने मङ्गलबार गर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो निर्णय भएको समितिले जनाएको छ । समितिका अनुसार आज बिहान सूर्योदय ५:४५ बजे भएको…