धर्म / संस्कृति Archives | Page 141 of 235 | Khabarhub Khabarhub

घर आसपासमा यी ४ बोटबिरुवा हुनु शुभ मानिँदैन

वास्तु शास्त्र एक प्राचीन शास्त्र हो । जसमा घरको वास्तुसहित खुसीयाली जीवन कसरी बनाउने भन्ने बारे जानकारी दिइएको हुन्छ । वास्तु शास्त्र अनुसार घर वा आसपासको वातावरण वास्तु अनुरूप भए शुभ हुने मान्यता छ । वास्तु अनुसार सकारात्मक ऊर्जा कायम राख्न विभिन्न बोटबिरुवाको महत्त्वपूर्ण भूमिका हुन्छ । तुलसीको बोट सकारात्मक ऊर्जाको जीवन्त प्रतीक हो ।…