धर्म / संस्कृति Archives | Page 147 of 235 | Khabarhub Khabarhub

धन्वन्तरीको सन्देश

कार्तिक कृष्ण त्रयोदशीका दिन आयुर्वेदशास्त्रका प्रणेता धन्वन्तरीको जयन्तीका रूपमा मान्ने गरिएको छ । यस वर्ष आज धन्वन्तरी जयन्ती परेको छ । वनजङ्गल र जडीबुटीबिना आयुर्वेदको कल्पना सम्भव छैन । कोभिड–१९ सँगै मानिसमा प्रकृतिमोह बढेको छ । आयुर्वेदको स्रोतभूमि नेपालमा परम्परागत वेद भने बत्ति नै बालेर खोज्नुपर्ने अवस्था भएको छ । कस्तुरी मृग आफ्नै शरीरमा भएको…