धर्म / संस्कृति Archives | Page 152 of 239 | Khabarhub Khabarhub

‘हाँडीगाउँको जात्रा’ स्वास्थ्य सुरक्षाका विधि अपनाएर मनाइयो

काठमाडौँ - काठमाडौँ महानगरपालिका-५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको छ । यो जात्रा गत वर्ष कोरोना महामारीका कारण स्थगन गरिएको थियो । यस वर्ष भने महामारीको जोखिम कायमै रहे पनि सङ्क्रमणदर कम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । प्रत्येक वर्ष कोजाग्रत…