धर्म / संस्कृति Archives | Page 179 of 254 | Khabarhub Khabarhub

नकीं छनोटमा भएको विवादले भक्तपुरको नवदुर्गा देवगण जात्रा अन्योलमा

भक्तपुर– भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर) मा नकीं (महिला पुजारी)को छनोटमा विवाद हुँदा दुई पक्षबीच भएको झडपले नवदुर्गा देवगण जात्राको परम्परा बिथोलिएको छ । शुक्रबार साँझ दुई पक्षबीच भएको झडपले यस वर्षको जात्रा सञ्चालन हुने नहुने अन्योल उत्पन्न भएको छ । घण्टाकर्ण चतुदर्शीको साँझ देवगणसहित नकींको पदभार हस्तान्तरण हुने परम्पराअनुसार शुक्रबार नवदुर्गा द्योछेंमा जम्मा…