Live on
Your Voice, Your Power
आज बर्षभरिकै सबैभन्दा ठुलो र चम्किलो चन्द्रमा आकाशमा देखिने छ । खगोलविद्का अनुसार यस्तो चम्किलो र ठुलो चन्द्रमा देखिने मौका चालु बर्षको अन्तिम अर्थात आज मात्र रहेको छ । यसरी सुपरमुन देखिने मौका बारम्बार पाइदैन । आज चन्द्रमा र पृथ्वीका बीचको दूरी सबैभन्दा कम हुनेछ । पृथ्वी र चन्द्रमाबीच ३ लाख ८४ हजार ४ सय…