समाचार Archives | Page 1095 of 7422 | Khabarhub Khabarhub

भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

काठमाडौँ– जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामास्थित घरमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए । घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो। नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह…