समाचार Archives | Page 1141 of 7417 | Khabarhub Khabarhub

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा काठमाडौँलगायत आसपासका जिल्लामा धक्का महसुस गरिएको हो ।  भूकम्पको केन्द्रबिन्दु र कति म्याग्नेच्युडको हो भन्ने बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रले केही जनाएको छैन । भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए । विस्तृत विवरण आउन बाँकी छ ।