समाचार Archives | Page 1150 of 7415 | Khabarhub Khabarhub

उपत्यकाका विभिन्न नाकामा सवारी साधनको चाप

काठमाडौँ– बडादशैँको अवसरमा उपत्यका छाड्ने सर्वसाधारणहरू बढेसँगै उपत्यकाका बिभिन्न नाकामा सवारी साधनको चाप बढेको छ ।  जगाती, कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकामा सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ । उपत्यकाबाट पछिल्लो दिनमा सवारी साधन रिर्जभ गरेर जानेको संख्या पनि बढेका कारण सवारीको पनि चाप बढेको हो ।  अहिले उपत्यका भित्रनेको तुलनामा बाहिरिनेको संख्या…