समाचार Archives | Page 1168 of 7412 | Khabarhub Khabarhub

मुगुमा जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

मुगु- मुगुमा जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका २ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रूपैयाँ सहित पक्राउ गरेको हो । यसैगरी उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँस्थित…