समाचार Archives | Page 1192 of 7409 | Khabarhub Khabarhub

काभा पुरुष भलिबलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने

काठमाडौँ– काभा पुरुष भलिबल च्यालेन्ज कपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे श्रीलंकाको कोलम्बोमा हुनेछ । आजको खेलमा दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनामा रहेका छन् । यसअघि नेपाल र श्रीलंकाले पहिलो खेलमा जित निकालेका छन् । नेपालले बंगलादेशलाई हराउँदा श्रीलंकाले साउदी अरेबियालाई पराजित गरेको छ…