समाचार Archives | Page 1253 of 7135 | Khabarhub Khabarhub

रास्वपाको तत्काल प्रतिकार्य समूहप्रति प्रशासनको ध्यानाकर्षण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायणगढ-मुग्लिन सडक खण्डमा परिचालन गरेको तत्काल प्रतिकार्य समूह (आरएटी) प्रति स्थानीय प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ ।  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज एक सूचना जारी गर्दै कुनै अमुक दल तथा सोअन्तर्गतका सङ्गठनको पहिरो पन्छाउन सहयोग नलिइएको र लिन स्वीकृत पनि नदिइएको बताए ।  उक्त सडक खण्डअन्तर्गत कालीखोलामा मङ्गलबार लेदोसहित…