समाचार Archives | Page 1279 of 7409 | Khabarhub Khabarhub

निःशुल्क शिविरमा एघार सय बढीको आँखा परीक्षण

स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा आयोजना गरिएको एक दिने निःशुल्क आँखा शिविरमा एक हजार एक सय २३ जनाले आँखा परीक्षण गराएका छन् । कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको आयोजना तथा हिमालयन आँखा अस्पतालको पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको सम्पर्क समाजका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए। मिर्मी बहुमुखी क्याम्पसमा भएको शिविर शनिबार बिहान…