समाचार Archives | Page 1303 of 7412 | Khabarhub Khabarhub

नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा : परराष्ट्रमन्त्री साउद

न्युयोर्क– परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् । आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सीटीबीटीओ) का कार्यकारी सचिव रोवर्ट फ्लोइडसँग मंगलबार भएको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् । परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराए । ७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क आएका…