च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियम क्लब रोयल एन्टवेर्पलाई ५–० गोलले हराउँदै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाका लागि जोओ फेलिक्सले २ तथा रोबर्टो लोवान्डोस्की, जेली बेटाली र गाभीले एक–एक गोल गरेका थिए ।

यो जितसँगै समूह ‘एच’ को बार्सिलोनाले तीन अंक जोड्दा एन्टवर्पले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : ५२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित