समाचार Archives | Page 131 of 7560 | Khabarhub Khabarhub

भेडेटारको कोसेली हरियो सागसब्जी

धरान– धनकुटाको भेडेटारका प्रत्येक पसलहरूमा हरियो सागसब्जी र फलफूलहरू बिक्रीका लागि राखिएका छन् । जहाँ  धनकुटा राजारानी, नाम्जे, थुम्की, मूलघाट, डाँडाबजारलगायतका पहाडी भेगमा उत्पादन हुने ‘अर्ग्यानिक’ उत्पादन पाइन्छ ।  अहिले दसैँ मनाउन आउने र फर्कनेको भीड छ । यहाँ आइपुग्ने यात्रुहरूले कोसेलीका रूपमा भेडेटारको हरियो सागसब्जी किन्ने गरेका छन् । ग्राहकको भीड नै लागेपछि व्यापारीलाई…