समाचार Archives | Page 1320 of 7416 | Khabarhub Khabarhub

विद्युत विधेयकमा निजी क्षेत्रको भूमिका बढाउन ऊर्जा उत्पादकहरुको माग

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले सरकारले संसदमा दर्ता गराएको विद्युत विधेयक २०८० मा निजी क्षेत्रको भूमिका बढाउन माग गरेको छ । विद्युतसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का सम्बन्धमा धारणा सार्वजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले प्रस्तावित विधेयकमा विद्युत उत्पादनमा निजी क्षेत्रको भूमिकालाई कमजोर पार्ने केही प्रावधान…