समाचार Archives | Page 1346 of 7419 | Khabarhub Khabarhub

मकै बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता

अछाम– यहाँका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । पाक्नै लागेको मकै बाली जंगली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन् । 'मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर हैरान पार्छन्, सुत्नसमेत पाइँदैन', मङ्गलसेन नगरपालिका–७ का कृषक दुर्गाप्रसाद ढुङ्गानाले भने। किसानले मकै जोगाउन बारीभरि मान्छेका जस्तै…