समाचार Archives | Page 14 of 7830 | Khabarhub Khabarhub

कांग्रेस उपसभापति खड्काको गृहजिल्लामा शेखरलाई भव्य स्वागत

सुर्खेत- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा वरिष्ठ नेता शेखर कोइराला बिहीबार आउँदा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् ।  नेपाली कांग्रेस संस्थापन पक्षका शेरबहादुर देउवा निकट मानिने र भावी सभापतिको उम्मेदवारका रूपमा हेरिएका खड्काको गृह जिल्लामा कोइराला आउँदा कार्यकर्ताले बाजागाजासहित कोइरालाको भव्य स्वागत गरेका हुन् ।  कोइरालालाई स्वागतका संस्थापन इतरका नेता तथा प्रतिनिधिसभा…