समाचार Archives | Page 1425 of 7428 | Khabarhub Khabarhub

राप्तीका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

दाङ– दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सले गाउँपालिकाभित्र मात्र सेवा दिने छ । निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, क र ख वर्गका अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षीलाई सहज हुने भएको छ…