समाचार Archives | Page 1444 of 7429 | Khabarhub Khabarhub

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी

काठमाडौँ– राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसिरहेको हो । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्रीहरु, सातवटै प्रदेशका मुख्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरु, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापतिलगायतको उपस्थिति रहेको छ । बैठकको सुरुमा योजना आयोगका…