समाचार Archives | Page 163 of 7422 | Khabarhub Khabarhub

ललितपुरको कोबहालमा आगलागी, जल्यो पुरानो शैलीको घर (तस्बिरहरू)

ललितपुर-  ललितपुर महानगरपालिका वडा नं. १६ स्थित कोबहालमा आगलागी भएको छ । कोबहालस्थित पुरानो शैलीको एउटा घरमा आगो लागेको हो । उक्त आगोलाई ललितपुर महानगरका प्रहरीले वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएका छन् । विद्युत सर्ट भएर उक्त घरमा आगो लागेको हो । आगो निभाउन ललितपुर महानगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी र नगर…