Live on
Your Voice, Your Power
काठमाडौं – भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ। बुधबार साँझ लम्सालको शव सुनौली नाका हुँदै घर ल्याइएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बताए। प्रकृतिको शव भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिनेछ। गत आइतबार बुटवलकी प्रकृति कलेजको होस्टलेमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रकृतिको शंकास्पद…