समाचार Archives | Page 176 of 7424 | Khabarhub Khabarhub

मुख्यमन्त्री सिंह र स्विस नियोगका अधिकारीबीच भेट

जनकपुरधाम– विकास तथा सहयोगका लागि स्विस नियोग (एसडिसी) नेपालले मधेश प्रदेश सरकारका विभिन्न योजना कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा सहमति जनाएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहसँगको भेटमा नियोगका अधिकारीहरूले प्रदेश सरकारका अल्पकालीन तथा दीर्घकालीन महत्त्वका योजना कार्यान्वयनमा साझेदारी गर्न सकिने र प्रदेशमा सञ्चालन भइरहेका नियोगका कार्यक्रमलाई थप विस्तारित एवम् प्रभावकारी बनाइने बताएका छन् ।…