Live on
Your Voice, Your Power
काठमाडौं- निजामती कर्मचारीका विभिन्न संगठनहरूले दलगत ट्रेड युनियन हटाउने गरी भएको बहसमा आपत्ति जनाएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे सुझाव राख्दै निजामती कर्मचारीका विभिन्न संगठनका प्रतिनिधिले संगठित हुने अधिकार संविधानले नै दिएको भन्दै कुण्ठित नगर्न…