Live on
Your Voice, Your Power
पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ । बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेपछि बिहीबारका लागि सरकारी वकिलहरूको बहस बाँकी थियो । सरकारी वकिलले पनि जवाफी बहस सकेपछि अब आदेशको प्रतिक्षा भएको छ। सरकारी वकिलको जवाफी बहस पनि…