समाचार Archives | Page 231 of 7888 | Khabarhub Khabarhub

कांग्रेसको १५ औँ महाधिवेशन : संवादमा ‘विरासत’ बोकेका नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनको तयारी स्वरूप सभापतिका आकांक्षी नेताहरू आन्तरिक तयारीमा जुट्दै गर्दा ‘विरासत’ बोकेका नेतात्रय डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि संवादमा जुटेका छन् । नेतापुत्रका रूपमा समेत चिनिँदै आएका नेतात्रय कोइराला, सिंह र निधिबीच बुधबार चाक्सीबारीमा भेटवार्ता भएको छ । चाक्सीबारी उपप्रधान तथा सहरीविकासमन्त्री समेत रहेका सिंहको निवास…