समाचार Archives | Page 2402 of 7122 | Khabarhub Khabarhub

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता

बुद्धभूमि - कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ। मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ। साथमा काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री हुने अवस्थामा छ। वैशाख, जेठलाई लक्षित गरी उनले तरकारी लगाउन थालेका छन्। बरई आफूले गरेको मेहेनत देखेर जसरी खुसी देखिन्छन् उत्तिकै बढी…