समाचार Archives | Page 2431 of 7412 | Khabarhub Khabarhub

अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन मन्त्री श्रेष्ठ दोहा प्रस्थान

काठमाडौँ — उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ दोहा प्रस्थान गरेका छन् ।अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ दोहा प्रस्थान गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण स्थगित भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो । उपपधानमन्त्री श्रेष्ठ नेतृत्वको टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा…