३५ दिनभित्र कम्पनी प्रोफाइल पठाउन आयुर्वेद उद्योगलाई आग्रह  « Khabarhub

३५ दिनभित्र कम्पनी प्रोफाइल पठाउन आयुर्वेद उद्योगलाई आग्रह 


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उत्पादन गरिरहेका उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल विभागमा पठाउन सूचित गरेको छ ।

उद्योगहरूको डाटाबेस निर्माणका लागि उत्पादन गरिरहेको औषधिको सूची, स्वीकृत नक्सा लगायतका कागजात पठाउन विभागले आग्रह गरेको हो ।

साथै विभागमा दर्ता भई सञ्चालनमा नआएका उद्योगहरूले सञ्चालन गर्न नसक्नुको यथेष्ट कारण पेस गर्न पनि विभागले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : १५ बजे

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत