समाचार Archives | Page 2455 of 7415 | Khabarhub Khabarhub

तीन हजार एक सय ४८ सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सङ्ख्यामा चालकलाई कारबाही गरेको हो ।   कार्यालयले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक सय १४,…