समाचार Archives | Page 2478 of 7419 | Khabarhub Khabarhub

‘फरार’ सांसद लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनको मतदाता

काठमाडौँ- कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतो कोइरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, गृहमन्त्रालयले समेत विज्ञप्ति निकालेर उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो । उनीविरुद्ध मधेस आन्दोलनका क्रममा…