समाचार Archives | Page 2498 of 7421 | Khabarhub Khabarhub

राष्ट्र बैंकले १३ अर्ब बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल दिउँसो ३ बजेबाट सुरू गर्न लागेको हो । यसअघि नै जारी सूचनाअनुसार २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा ट्रेजरी बिक्री गर्न लागिएको…