समाचार Archives | Page 2506 of 7422 | Khabarhub Khabarhub

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि स्टेफनलाई

कास्की– सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जितेका छन् । पोखरामा आज सम्पन्न म्याराथन ९४२.१९५० किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जितेका हुन् । उनी १६ औँ संस्करणको समेत विजेता हुन्। अघिल्लो पटक निर्धारित दूरी स्टेफनले दुई घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गरेका थिए। उपाधिसँगै…