समाचार Archives | Page 2507 of 7422 | Khabarhub Khabarhub

दुर्गा प्रसाईँलाई कारबाही गर्न सिफारिस

झापा– नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।  एमाले प्रदेश कमिटी बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकालेर कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो । एमाले केन्द्रीय सदस्य प्रसाईँले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह…