समाचार Archives | Page 2562 of 7428 | Khabarhub Khabarhub

सशस्त्र प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौँ - सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ‍। बुधबार बसेको बढुवा समितिको बैठकले ४ जना वरिष्ठ उपरीक्षकलाई डिआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो । सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त…